Loading... आजः शनिबार , श्रावण १२, २०८१

अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तार


अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले गिरफ्तार गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका विकलाई आज दिउसो मध्य वानेश्वरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई अहिले टेकु प्रहरी वृतमा राखिएको जनाईएको छ। यस अघि फागुण १ गते सो संगठनका अध्यक्ष चीरन्जीवी ढकाल सहितलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो, जनखबरले लेखेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!