अछामी भाषाकाे गजल काेठियाघाट अनलाइन । कार्तिक २५, २०७८ बिहिबार एकवचन बोलिहेल पन सुतेका हुने। रुन मात्तै जान्नाछन् राईके उठेका हुने। अब कति निनाल्लाई ए! मरेका हुने।Insert your Ads code here आँसु बगाउन्लागे आखाँ फुटेका हुने। ऊजेलाई घर फर्के खोन्न गएका हुने। कत्थ पुगे हुन्ना छकालै बगेका हुने। सास लेउन्ना भन्ने आस राखेका छ्ये नाटो खबर मात्तै लेए फर्केका हुने। अलिनाई छन् यि मेरा अनेरा रातपन अधुराई छन् रात सैना पडेका हुने। के को लाज घिन मान्ने छ्येउ तमी देश कि खाईकन भेष पल्टेका हुने। बिस्सास जोखेका हुने हाँसेका छन् धुरुधुरु रुन लागे पिर्ति जोखेका हुने। कलिलो बोट काटे कापमि पलाउन्छ अज जर्मने हुन्?ति गर्वै तुहेका हुने। आप्नै दुनो मानो लिन्ना मेरो के लिन्ना के चुस्ने हुन् मेरा मदेई रुसेका हुने। देवेन्द्र बुढा “वयनी” बर्दिया Please follow and like us: तपाइँकाे प्रतिक्रिया