Loading... आजः आइतबार , माघ २७, २०८१

अति आवश्यक काम बाहेक नगरपरिसरमा प्रवेश नगर्न राजापुर नगर प्रमुख चौधरीको अनुरोध



बर्दिया राजापुर/कातिक १६
राजापुर नगरपालिकामा २ जनालाई कोरोना सक्रमित देखीएपछि आज कातिक १६ गते देखी कातिक १८ गते सम्म अति आवश्यक काम बाहेक नगरपरिसरमा प्रवेश नगर्न नगर प्रमुख शिब प्रसाद चौधरीले अनुरोध गर्नु भएको छ ।

     आज सेवा प्रवाह सम्बन्धी अत्यन्त जरुरी सुचना मार्फत नगर प्रमुख चौधरीले विश्वव्यापी  महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण यस राजापुर नगरपालिकामा कार्यरथ २ जना कर्मचारहिरु समेत संक्रमित भएको हुँदा सम्पुर्ण नगरवासीहरु को स्वास्थ्य सुरक्षालाई मध्यनजर गदै २०७७ कातिक १६ गते देखी कातिक १८ गते २ दिन सम्म अति आवश्यक काम बाहेक नगरपरिसरमा प्रवेश नगर्न हुन अनरोध गदै कोभिड १९को महामारीबाट सुरक्षित हुन धेरै भिडभाड हुने क्रियाकलाप नगर्न तथा सार्वजनिक स्थलहरुमा जाँदा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्नुहुन समेत अनुरोध गर्नु भएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!