Loading... आजः शनिबार , श्रावण १२, २०८१

अध्यक्ष यादवद्वारा विज्ञप्तिमार्फत असहमति


समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न संचारमाध्यममा आएको समाचारप्रति आफ्नो ध्याकर्षण भएको जनाउनु भएको छ।

केही दिनदेखि ‘उपेन्द्र र चित्रलेखाद्वारा नख्खु खोलाको जग्गा कब्जा’ भन्ने शिर्षकमा आएको समाचारप्रति उहाँको असहमति रहेको जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै जग्गाको मामलामा आफ्नो कुनै संलग्नता नरहेको र त्यस विषयमा जानकारी समेत नभएको उल्लेख गर्नुभएको छ।

Insert your Ads code here

कसैको राजनीतिक स्वार्थबाट प्रेरित भई बिना प्रमाण भ्रम फैलाउन र आफूलाई बदनाम गराउने मनासायले अनावश्यक प्रचारप्रसार गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको मधेशवाणीले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!