Loading... आजः शनिबार , श्रावण १२, २०८१

अस्पताल भर्ना हुनुअघि प्रमले सन्देश रेकर्ड गराउँदै


प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लाग्नुभएको छ।

प्रधानमन्त्री ओलीले त्रिवि टिचिङ अस्पताल भर्ना हुनुअघि राष्ट्रका नाउँमा भीडियो सम्बोधन गर्ने जानकारी प्राप्त भएको छ। यो भीडियो सम्बोधन अहिले बालुवाटारमा रेकर्ड भइरहेको छ। बालुवाटार स्रोतका अनुसार यो भीडियो रेकर्ड गरेर आजै साँझ सार्वजनिक गरिने छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!