Loading... आजः आइतबार , बैशाख १४, २०८२

आगलागीबाट पसलका सामान र नगद सहित झण्डै ४५ लाख बराबरको क्षेति


देब राजी

बर्दिया  –  बर्दियाको मधुवन नगरपालीका ८ कुसुम्बा बजारमा रहेको एक किराना पसलमा आगलागी भएको छ ।

Insert your Ads code here

गए राती मधुवनको कुसुम्बा बजारमा रहेको मोनिका किराना पसलमा आगलागी हुदा पसलमा भएको नगद पैसा सहित सम्पुर्ण सरसामान जलेर नष्ट भएको छ । पसलमा लागेको आगो स्थानीयले नियन्त्रणमा लिन नसकेपछि मधुवन नगरपालीका र गुलरीया नगरपालीकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा ल्याईएको थियो । आगलागीबाट पसलका सामान र नगद सहित झण्डै ४५ लाख बराबरको क्षेति भएको पसलका सन्चालकले बताएका छन । बिधुत तार सट भई आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यसैबिच उधोग बाणीज्य संघ कुसुम्बा बजार सानोश्री तारातालका अध्ययक्ष देबेन्द्र प्रसाद तिमिल्सिनाले आगलागी बाट क्षति भएको पसललाई छिटै नै सन्चालनमा ल्याईने बताउनुभएको छ । उहाले पसलमा आगलागी भएको प्रती दुख ब्यक्त गर्दे सो पसललाई चाँडै नै सन्चालनमा ल्याउने तयारी भईरहेको बताउनुभयो ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!