२०७७ सालको कक्षा १२को परिक्षा सुरु भएको छ । देश भर आज बाट संचालित कक्षा १२ को परिक्षामा बर्दिया जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकामा रहेका बिद्यालयहरुमा पनि स्वास्थ्य माफद्ण्ड प्रयोग गरी परिक्षा संचालन भएको छ ।
परिक्षालाई मर्यादित बनाउन राजापुर नगरपालिका वडाका अध्यक्ष राम बहादुर चौधरीले राजापुर नगरपालिका वडा नं. ५मा अवस्थित किसान माध्यमिक बिद्यालयको अनुगमन गर्न भएको थियो ।
कोभिड १९ को कारण यस बर्ष परिक्षा हुन ढिलाई भइरहेको समयमा स्वास्थ्य माफदण्ड पालना गदै कक्षा कोठामा समाजिक दुरी कायम राखी परिक्षा संचालन गरिएको थियो ।