Loading... आजः मंगलबार , भाद्र २५, २०८१

आ –आफ्नो तर्फबाट गठबन्धनका उम्मेदवारलाई बिजय गराउन नेपाली काग्रेसका नेता डा. महतको आग्रह


बर्दिया राजापुर
मंसिर १८
नेपाली काग्रेसका नेता डा. प्रकाश शरण महत आज साँझ बर्दियाको राजापुर पुग्नु भएको छ ।

राजापुर पुग्नु भएका डा. प्रकाश शरण महतले नेता तथा कायकर्तालाई भेट गदै मंसिर ४ पछि बहुमतको सरकार बन्ने बताउँदै, आ –आफ्नो तर्फबाट गठबन्धनका उम्मेदवारलाई बिजय गराउनका लागि लाग्नु निर्देशन दिनु भएको थियो ।

नेपाली काग्रेसका नेता डा. प्रकाश शरण महतलाई राजापुर भन्सारचोकमा गठबन्धनबाट उम्मेदवार भएका नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थ, नेपाली काग्रेसका प्रतिनिधी सभाका समानुपातिक उम्म्ेदवार मालति सोराडी, प्रदेश सभाका समानुपातिक उम्मेदवार नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका कृष्णा कुस्मा थारु,नेपालीकाग्रेसबाट हेम कुमारी थरुनी, नेपाली काग्रेस तथा माओवादी केन्द्र , नेकपा समाजवादीका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!