Loading... आजः शनिबार , श्रावण १२, २०८१

उपचार नगर्ने निजी अस्पतालका सञ्चालकहरुलाई जेल हाल्नु पर्ने माग


ढकालले ९ बुदे माग अघि सार्दै विद्यार्थीहरुको चैत्र र बैशाख महिनाको शुल्क फिर्ता वा समायोजन गर्नु पर्र्ने, विद्यार्थीको डेराभाडा दुई महिनाको मिनाहा गर्नु पर्ने, अष्ट्रेलिया, अमेरीका, भारत, जापान, बंगलादेश लगायतका देशमा रहेका नेपाली विद्यार्थीलाई फिर्ता ल्याएर क्वारेन्टाईनमा राखेर घर पठाउन माग गरेका छन्।

साथै विज्ञप्तिमा नेपाल भारत सिमानामा अलपत्र परेका नागरिकलाई देश भित्र ल्याएर क्वारेन्टाईनमा राखि घर पठाउनु पर्ने, दैनिक ज्यालादारी, गरीब, किशान, सुकुम्वासीलाई तत्काल राहतको प्याकेज दिनु पर्ने,राष्ट्र र जनता संकटमा परेका बेला बिरामीको उपचार नगर्ने निजी अस्पतालका सञ्चालकहरुलाई जेल हाल्नु पर्ने र अस्पतालहरुलाई राष्ट्रियकरण गर्नु पर्ने, जेल तथा हिरासतमा रहेका आस्थाका बन्दीहरुलाई तत्काल रिहा गर्न, अनलाईन ह्याक गर्ने र समाचार बन्द गर्ने कार्यमा संलग्नलाई कार्बाही गर्नु पर्ने लगायतमा माग गरिएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!