Loading... आजः शनिबार , श्रावण १२, २०८१

उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण


 

बुटवल, लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुलाई कोरोना पोजिटिभ देखिएको छ । गत आइतबार कोरोना परीक्षण गरेकोमा मंगलबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।
उपसभामुख थारुले आफूलाई कोरोना पुष्टि भएको भन्दै आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहन अनुरोध गरेकी छन् । वहाले अहिले आफु होस आइसुलेसनमामा बसेको बताउनु भयो । उनको सचिवालयले उप प्रमुख कृष्णी थारुमा कोरोना लक्षण भने केही नदेखिएको जनाएको छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!