Loading... आजः शनिबार , श्रावण १२, २०८१

‘एक लभर’ को फस्टलुक सार्वजनिक


 

 

 

Insert your Ads code here

काठमाडौं । फिल्म ‘एक लभर’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरिएको हो । सि.ए.दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेको फिल्म समसामयिक प्रेम कथामा आधारित रहेर निर्माण भएको छ । फिल्ममा शाहिल खान, अनुपमा भण्डारी, राज थापा क्षेत्री, सरु माझीलगायतको अभिनय रहेको छ ।

फिल्म रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । छोटो फिल्मको रुपमा निर्माण भएको ‘एक लभर’ आगामी कात्र्तिकमा सार्वजनिक हुने निर्माण युनिटले जनाएको छ ।  छोटो फिल्म भएपनि आमदर्शकको चाहना अनुसारको विषयवस्तु फिल्ममा उठान गरेको निर्देशक रामजी ज्ञवालीले जानकारी दिए ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!