Loading... आजः शनिबार , श्रावण १२, २०८१

एक हजार रुपैयाँको नेपाली नोटको नयाँ संस्करण प्रयोगमा


चिनियाँ कागजी मुद्रा मुद्रण र टकसार कम्पनीले नेपालका लागि छापेको एक हजार रुपैयाँको कागजी नोट हालै प्रयोगमा ल्याइएको छ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सिन्ह्वा समाचार समितिका पत्रकारसँग कुरा गर्दै यस संस्करण अन्तर्राष्ट्रिय मापदण्ड र प्रचलित तरिकाले बनाइएकाले दृष्टिबिहिनहरूको लागि अझ सजिलैसँग प्रयोग गरिने विशेषता रहेको बताउनुभएको छ।

एक हजार रुपैयाँको कागजी नोटको नयाँ संस्करको पृष्ठ भागको दाहिनेपट्टि अंग्रेजी अक्षर एम राखिएको छ र प्रयोगकर्ताहरूले छुँदा सजिलैसँग छुट्याउन सक्छन्। यसका अतिरिक्त, नोटमा सुरक्षा धागो राखिएको छ जसले नक्कल गर्न कठिन छ। यस प्रकारको डिजाइन नेपाली कागजी मुद्रामा पहिलो पटक राखिएको हो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!