आज बर्दियाको गेरुवा गाउ पालिकामा करेन्ट लागी ६ बर्षय बालकको मृत्यु भएको छ !
गेरुवा गाउ पालिका वडा न २ पाताभार बस्ने अनिल थारु का ६ बर्षय छोरा दिपेन चौधरीको मृत्यू भएको छ !
Insert your Ads code here
आज लगभग १०:३० बजेको समयमा घर’ देखी ५/७ सय मिटर दुरीमा खेल्न गएको समयमा बिद्युत तार टूटेर नालीमा खसेको अवस्थामा करेन्ट लागेको उनका ठूलो बुवा मानबहादुर थारु ले बताए !
करेन्ट लागे.पछी उनलाई उपचार गर्न राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुराएपछी मृत्यु भईसकेको डा.रिषी राज शर्माले बताउनु भयो !
मृतक चौधरीका बुवा अनिल थारु भारत कमाउन गएको र आमा माछा मार्न गएको अवस्थामा सो घटना हुन गएको हो