Loading... आजः सोमबार , असार ३२, २०८१

गजल अनुरागीको-5


हिंड्न् बाध्य जनता रोग भोकमा ।
सरकार गठबन्दन गर्दैछ चोकमा ।।
खोप खरिद करोडौंको भो भन्थे ।
किन मर्दैछ्न दुखी गरिब थोकमा ।।
सदन मान्छे किनेर सत्रा टीकाउदै ।
भोट दिने गाउँ बस्ती छ्न रोकमा ।।
सुरक्षाले दमन हैन कर्तव्य बुझाउ ।
न्याय समेम्ता दिगो रहन्न झोकमा ।।
संकट उत्पन्नको महत्त्व बुझे पछि ।
कोहि डुब्न् पर्दैन चिन्ता सोकमा ।।
जेबि अनुरागि राजापुर ४ बर्दिया

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!