गजल अनुरागीको-5 काेठियाघाट अनलाइन । जेठ ३, २०७८ सोमबार हिंड्न् बाध्य जनता रोग भोकमा । सरकार गठबन्दन गर्दैछ चोकमा ।। खोप खरिद करोडौंको भो भन्थे । किन मर्दैछ्न दुखी गरिब थोकमा ।। सदन मान्छे किनेर सत्रा टीकाउदै । भोट दिने गाउँ बस्ती छ्न रोकमा ।। सुरक्षाले दमन हैन कर्तव्य बुझाउ । न्याय समेम्ता दिगो रहन्न झोकमा ।। संकट उत्पन्नको महत्त्व बुझे पछि । कोहि डुब्न् पर्दैन चिन्ता सोकमा ।। जेबि अनुरागि राजापुर ४ बर्दिया Please follow and like us: तपाइँकाे प्रतिक्रिया