सत्य मेट्ने खराब नै सब्य खुद भैदिए । जन्म दिएर पनि बा आमा छुत भैदिए ।। पुर्खाको सराप हाम्रो परिवर्तन माथी । भुमि आमा बेच्नेहरु न्याए दुत भैदिए ।। हामिमाथी उत्तर दक्षिणको घात हुन्न । भ्रष्ट देह त्यागी कर्तव्यमा जुट भैदिए ।। जुन जस्का भोक आशु सफल पारे । बिभुसित बापत हो उनै कर्तुत भैदिए ।। युवा खाडि चेली बेघर पक्कै हुदैनन उद्योग सिपबाट देश मजबुत भैदिए ।।