Loading... आजः सोमबार , असार ३२, २०८१

गजल



यहाँ भाउजू श्रीमान वकिल नन्द छ्न।
कालो धन बटुल्न सबै नाका बन्द छ्न।।
देश आमा दुखाउने देश भक्त भै सके।
आफू स्वाभिमान बन्नेहरु त मन्द छ्न।।
भबिस्य खोज्न मुग्लान हिडेका युवा ।
सरकारी हुति देखेर बन्जर खन्द् छ्न
डाक्टर प्रहरीको मर्जी कोरोना कहर।
रुघा जोरो देखे पोजेटिभ भन्द छ्न।
खै कुन स्वार्थमा हामी देश मास्दैछौ।
खोजेएहि भुमी भित्र हिरा स्पन्द छ्न।।

जेबि अनुरागि

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!