यहाँ भाउजू श्रीमान वकिल नन्द छ्न।
कालो धन बटुल्न सबै नाका बन्द छ्न।।
देश आमा दुखाउने देश भक्त भै सके।
आफू स्वाभिमान बन्नेहरु त मन्द छ्न।।
भबिस्य खोज्न मुग्लान हिडेका युवा ।
सरकारी हुति देखेर बन्जर खन्द् छ्न
डाक्टर प्रहरीको मर्जी कोरोना कहर।
रुघा जोरो देखे पोजेटिभ भन्द छ्न।
खै कुन स्वार्थमा हामी देश मास्दैछौ।
खोजेएहि भुमी भित्र हिरा स्पन्द छ्न।।