Loading... आजः बिहिबार , चैत्र १३, २०८१

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख बर्खास्त, गुरूङ र शेरचन सिफारिस


‍श्रावण १२

काठमाडौं– सरकारले दुई वटा प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय गर्दै नयाँ प्रदेश प्रमुखको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको छ।

एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पुथ्वीमान गुरूङलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो।

गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ यादवलाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरिएको हो।

Insert your Ads code here

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!