Loading... आजः आइतबार , जेठ ५, २०८२

शुभ दिपावली र छठ पर्वको पावन अवसरमा व्याडमिन्टन खेल प्रतियोगिता सुरु


बदिया राजापुर
विकास । अनुशासन । गतिशिलता भने मुल नाराका साथ आउँदै गरेको २०८१ साल को शुभ दिपावली र छठ पर्वको पावन अवसरमा राजापुर नगरपालिका वडा नं.४ मा व्याडमिन्टन खेल प्रतियोगिता सुरु भएको छ ।
बिज्ञापन
आज देखी ईलाका प्रहरी कार्यलय को प्राङगणमा सुरु भएको प्रतियोगितामा ५३ वटा टिमले खेल खेल्ने र तिन चरणमा खेलाउने आयोजकले जनाएको छ राजापुर नगरपालिका वडा नं ४ मा अबस्थित प्रसिद्ध रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर द्वारा आयोजित डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता को उद्घाटन राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारूले गर्नु भएको हो खेल प्रतियोगीता मा जिल्ला ब्याडमिन्टन संघ अध्यक्ष बालकृष्ण वाली वडा अध्यक्ष कर्मचारी , बुद्धिजिवी व्यापारी समाज सेवी र खेल प्रेमी खेलाडी हरुको उपस्थिति रहेको खेल प्रतियोगिता २०८१/०७/०८ गते देखि २०८१/०७/१० गते सम्म संचालन हुने आयोजक प्रसिद्ध रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर का संचालक कृष्ण प्रसाद चौलागाईले बताउनु भएको छ ।
                                                                                                               बिज्ञापन
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!