Loading... आजः शनिबार , असार ३०, २०८१

गरीब जनतामुखी बजेट नआएको , अब जनतालाई ढाट्न नहुने ः सासद थारु भिडियाे सहित


   लुम्बिनी प्रदेश जेठ २०
   लुम्बिनी प्रदेश बर्दिया २ खका सासद दिपेश थारुले यस्तो बिद्येयकहरु प्रत्येक बर्ष आउन्छन् किताबहरु प्रत्येक बर्ष छापिन्छ यो बर्ष राम्रो बनाउन्छौ अर्को बर्ष बनाउन्छौ भन्नेकुरा छ कितावहरुमा राम्रो व्याख्या गरेको छ।निती तथा कार्यक्रम बनाउदा पनि राम्रो नै हुन्छ तर बजेट बनाउदा विगतको ३ बर्षसम्म गरीवको झोपडीमा राहत हुने खालका, चुलो बल्ने खालका , गरीवको जिवन स्तर परिर्वतन हुने खालको बजेट आउन नसकेको , सुखी नेपाली समृद्धि प्रदेश भन्न्े नारा गरीवहरुको लागी खुसी आउने खालका कार्यक्रम ल्याउन नसकेको बताउनु भएको छ ।

   आज विहीवार लुम्बिनी प्रदेशको आठौ अधिबेसनको दोस्रो बैठकमा बोल्दै सासद थारुले सो कुरा बताउनु भएको हो । वहाँले विदेश गएका युवाहरुको लास आइरहेको बताउदै नेपालमा रहेका बन्द भएका कलकारखाना उद्योगहरु संचालन खोल्नुपर्छ भन्नेमा लाग्न नसकेको खै त सरकार निती ?, हिजो सामुहिकरुपमा नेकपा एमाले र माओवादी मिलेर चुृनाव लडेको माओवादीको भोट एमालेमा र एमालेको भोट माओवादीमा गएकै कारण तब मात्र यो ठाँउमा हामी उभिएकोले चुनावको समयमा गरिएको घोषणा पत्रमा उल्लेख गरेका कुराहरु कती पुरा गरेका छौ अब जनतालाई ढाट्न नहुने बताउनु भएकाे छ ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!