राजापुर बर्दिया जेठ २७ ग्लोबल आइएमई लघुबित्त वित्तिय सस्था लि शाखा कार्यालय राजापुर ६ मानपुर टपराले प्रकोप व्यवस्थापन कोषको लागि रु २५ हजारको चेक प्रदान गरेको छ ।
ग्लोबल आइएमई लघुबित्त वित्तिय सस्था लि शाखा कार्यालय राजापुर ६ मानपुर बर्दियाका शाखा प्रमुख ईश्वर तिमिल्सेनाले राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्म राज न्यौपानेलाई राजापुर नगरपालिकाको कार्यालयमै पुगी चेक प्रदान गर्नु भएको थियो ।
Insert your Ads code here
ग्लोबल आइएमई लघुबित्त वित्तिय सस्था लि शाखा कार्यालय राजापुर ६ मानपुर बर्दियाका शाखाप्रमुख ईश्वर तिमिल्सेनाले सामाजिक उत्तरदायीत्व कोष अन्तगत देश भर रहेका १०२ शाखाहरुबाट रु २५ हजारको दरले रकम उपलब्ध गराउने कार्यक्रम अन्तगत राजापुर नगरपालिकालाई आज रु २५ हजारको चेक प्रदान गरेको बताउनु भएको छ ।