Loading... आजः सोमबार , असार ३२, २०८१

घरको छ्त बाट खसेर राजापुरमा एक जनाको मृत्यु


 

बर्दिया/ राजापुर

घरको छ्त बाट खसेर बर्दियाको राजापुरमा एक जनाको मृत्यु भएको छ ।

Insert your Ads code here

मृत्यु हुनेमा बाकेको खजुरा गाउपालिका ३ सहारा टोलका २२ बर्सिय कृष्ण बिक रहेको ईलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो । राजापुर बसपार्क स्थित एक होटेलको छतबाट शनिबार राती अचानक खसेको र घटनाबारे अनुसन्धान भइरहेको निरीक्षक घिमिरेले बताउनु भयो । मृतकको लास पोस्टमाटमका लागि प्राथमिक स्वास्थकेन्द्र राजापुरमा राखिएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!