Loading... आजः शनिबार , श्रावण १२, २०८१

चाडपर्वलाई लक्षित गरि बजार अनुगमन फाेटाे फिचर


सुक्रबार बडा दशै लगायत चाडपर्वलाई लक्षित गरि राजापुर बजार अनुगमन गरिएको छ ।

 

Insert your Ads code here

राजापुरनगरपालिका उप प्रमुख मनकला कुमारी चौधरीको संयोजकमा ईलाका प्रशासन कार्यालय राजापुरका प्रमुख सुनिल दत्त,बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण कुमार रेग्मी, सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट राजापुर प्रमुख खेम राज बोगटी,साथी एफएमका प्रवन्धक निर्देशक केशब कोइराला संचारकर्मि, नगरपालिका कर्मचारीहरुबाट राजापुर क्षेत्रका १२ वटा खाद्य पसलहरुको अनुमन गरिएको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!