Loading... आजः शनिबार , श्रावण १२, २०८१

चिनियाँहरुको सहयोगमा नेपालको गरिब क्षेत्रमा सुविधाजनक हात धुने केन्द्र


गत मार्च २८ तारिख नेपालमा लक डाउन अर्थात् बन्दाबन्दीको चौथो दिन थियो। नेपालको २ नम्बर प्रदेशको धनुषा स्थित मिथिला बिहारी शहरमा नेपालका लागि चीनका दुई एनजीओ अर्थात् चीनको गरिबी कोष र तिब्बत हितकल्याण कोषले महामारी प्रतिरोधका लागि सुविधाजनक हात धुने स्टेशन हस्तान्तरण कार्यक्रमको आयोजना गरियो।

नेपालको राष्ट्रिय बन्द अवधिमा यी सुविधाजनक हात धुने स्टेशनहरु सामुदायिक सार्वजनिक क्लिनिक,प्रहरी गस्ती केन्द्र र गरिब आवास क्षेत्रमा राखिएको छ। जसले महामारी रोकथाम अवधिमा संक्रमण हुने उच्च जोखिम रहेको जनसमूहमा रोकथामका लागि सहयोग गर्नेछ। नेपाल सरकारको समर्थनमा यी दुई चिनियाँ संस्थाले दुई हप्तामा १०० भन्दा बढी सुविधाजनक हात धुने स्टेशन निर्माण गर्नेछन्।

Insert your Ads code here

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!