Loading... आजः शनिबार , श्रावण १२, २०८१

चिनियाँ तथा अर्जेन्टिनाका राष्ट्रपति बीच महामारीको सम्बन्धमा सन्देश आदानप्रदान


चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फेर्नान्डेज बीच कोभिड-१९ संक्रमण अवस्थाबारे सन्देश आदानप्रदान गर्नुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले अर्जेन्टिनालाई महामारी विरूद्ध अनुभव तथा उपचारको आदानप्रदान गर्दै अर्जेन्टिनालाई सकेसम्म सामग्री सहयोग प्रदान गर्दै जाने छ जसबाट क्षेत्रीय लगायत सम्पूर्ण विश्वको सार्वजनिक स्वास्थ्य तथा सुरक्षाको लागि सक्रिय योगदान गर्न सकिने उल्लेख गर्नुभएको छ।

सन्देशमा अर्जेन्टिनाका राष्ट्रपति फेर्नान्डेजले महामारीको नियन्त्रणमा चीनको बलियो नेतृत्व र ठूलो सिर्जनात्मक क्षमता देखाइएको बताउँदै अर्जेन्टिनाको लागि नमूना खडा गरेको ठहर व्यक्त गर्नुभएको छ। महामारी नियन्त्रण पारस्परिक सहयोगमार्फत आपसी मैत्रीपूर्ण सुविधाजनक सम्बन्धलाई गहन पार्दै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!