Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनका परराष्ट्र मन्त्रालद्वारा छङतुका लागि अमेरिकी वाणिज्य दूतावास बन्द गर्ने चेतावनी


जुलाई २४को बिहान चीनको परराष्ट्र मन्त्रालयले चीनका लागि अमेरिकी दूतावासलाई सूचित गर्दै छङतुका लागि अमेरिकी वाणिज्य दूतावासको स्थापना र सञ्चालन अनुमति खारेज गर्ने भएको छ।

जुलाई २१मा अमेरिकाले एकतर्फी रूपमा घटनालाई उक्साएर अचानक ह्युस्टनस्थित चीनको वाणिज्य दूतावास बन्द गर्ने बताएको थियो। यो अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता र चीन-अमेरिका कन्सुलर सन्धिको गम्भीर उल्लंघन हो, र यसले चीन-अमेरिका सम्बन्धलाई गम्भीर रूपमा कमजोर पार्छ।

माथि उल्लिखित चिनियाँ कदमहरू अमेरिकाको अव्यावहारिक कार्यहरूको लागि वैध र आवश्यक प्रतिक्रिया हो, चीनको कदमहरू अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्ड अनुरूप छन् र कूटनीतिक अभ्यास अनुरूप छन।

Insert your Ads code here

वर्तमान चीन र अमेरिका बीचको अवस्था जुन चीनले हेर्न चाहँदैन। यसको जिम्मेवारी पूर्ण रूपमा अमेरिकाले लिनुपर्छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!