Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनमा रहेका सबै नेपालीको विवरण संकलन गरिँदै


नेपाल सरकारले चीनमा रहेका सबै नेपाली नागरिकको विवरण संकलन गरिरहेको छ। बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार सूचना प्रकाशित गरी चीनमा रहेका सबै नेपाली नागरिकको अद्यावधिक विवरण संकलन गरिरहेको जानकारी दिएको कान्तिपुर अनलाइनले लेखेको छ।

कोरोना भाइरस(कोभिड–१९)प्रकोपका विरुद्ध सुरक्षात्मक उपाय अपनाउने सन्दर्भमाचीनमा रहेका सबै नेपाली नागरिकको विवरण संकलन गरिरहेको राजदूतावासले जानकारी दिएकोछ।

राजदूतावासलेचीनमा रहेका र हालका लागि स्वदेश फर्किएका नेपाली नागरिकलाई आफ्नो वैयक्तितक विवरणउपलब्ध गराउन आग्रह गरेको छ। कोभिड–१९ सँग जुधिरहेकोनेपालीहरुलाई विविध प्रकृतिको सेवा प्रदान गर्न सहज हुने भन्दै राजदूतावासले विवरणसंकलन गरिरहेको जानकारी दिएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!