Loading... आजः बिहिबार , चैत्र १३, २०८१

छैठौं बार्षिक अवसरमा रक्तदान कार्यक्रम


कैलाली टिकापुर भाद्र २०
नेपाली युवाहरुको सामाजिक संजालको समुह (नेप्लिज ब्रदर्स रुम) को स्थापनाको छैठौं वर्षको अवसरमा टीकापुर ७ बेलुवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवि रक्तदाता समाज कैलाली शाखा र एनविआर कैलालीको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रममा २० जनाले रक्तदान गरेको एनविआरका सदस्य मुकेश श्रेष्ठले जानकारी दिए । हरेक घरमा हरेक १८ वर्ष पुगेका स्वस्थ युवायुवतीले रक्तदान गरौं भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए । यी दुई संस्थाले नियमितरुपमा रक्तदान कार्यक्रमको आयोजना गरि टीकापुरमा आवश्यक पर्ने रगत पुर्ति गर्दै आएका छन्।

 

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!