Loading... आजः शनिबार , श्रावण १२, २०८१

जेठाजुको ‘घ्यू’ ले निम्त्याएको बबाल


विचार वा मिशन बदनाम हुन धेरै केही हुनुपर्दैन, केही मानिसले अण्टसण्ट बोले पुग्ने अवस्था छ। सत्तारुढ नेकपाका तर्फबाट बझाङस्थित केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामी पछिल्लो पात्र बनेकी छन्।

केदारस्युँ ७ निवासी नेकपाका स्थानीय अगुवा तथा उपाध्यक्ष ठगुन्नाका जेठाजु पर्ने राजु जाग्रीले बुहारीको एउटा फेसबुक स्ट्याटसमा व्यङ्यात्मक शैलीमा नकारात्मक कमेण्ट गरेपछि उनीहरूबीच फोन सम्वाद भयो। त्यसमा उपाध्यक्ष ठगुन्नाले अश्लील शब्दसहित जेठाजु तथा पार्टी नेतालाई मुख छाडेकी छन्।

जोगबुढा क्षेत्रसँग सम्बन्धित कुनै विकास परियोजनाबारे उपाध्यक्ष ठगुन्नाले लेखेको स्ट्याटसमा आर्थिक अनियमितता गरेको कुरालाई ‘घ्यू खाएको’ भनी जाग्रीले टिप्पणी गरेका थिए।

Insert your Ads code here

जन आस्थाबुाट साभार

सुन्नुस्, अडियो ।
https://www.facebook.com/424931221271936/posts/772771633154558/

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!