Loading... आजः बिहिबार , चैत्र ६, २०८१

जेवी अनुरागीका गजल


आयू छ दिल बेच्ने रहर नगर ।
पालो आउछ उछिन्ने तरखर नगर ।।
जिवन सफल पार्न सहज छैन ।
दुःखमा कसैलाई असर नगर ।।
यौवन लाली मरे जवानी याद हुन्छ ।
सुःखमा साथ दिनेको भर नगर ।।
क्ुनै दिन लाचार हुनुपर्ला है ।
जवानी को धेरै प्रखर नगर ।।
प्रकृती प्रलयका पनि प्रहार छन् ।
बाटा नदी मासेर सफर नगर ।।
जेवी अनुरागी
राजापुर बर्दिया

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!