Loading... आजः शनिबार , श्रावण १२, २०८१

ट्राफिक प्रहरीमा संक्रमण पुष्टिपछि कार्यालय सिल


महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टिनमा राखिएको छ।

साथै ट्राफिक प्रहरी कार्यालय रामशाह पथ पनि सिल गरिएको छ। संक्रमित दुई जनालाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको छ।

हाल महाशाखामा कार्यरत प्रहरीहरुको कोरोना परीक्षणका लागि चिकित्सक सहितको टोली ट्राफिक प्रहरी कार्यालय पुगिसकेको जानकारी ट्राफिक प्रहरी कार्यालयले दिएको छ।

Insert your Ads code here

 

रासस

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!