Loading... आजः शनिबार , श्रावण १२, २०८१

डिजिटल अर्थतन्त्र चीनको रोजगारी अवसरका लागि “फुल कोरल्ने यन्त्र” बन्दै जाने


छ्यौ च्युन नामका पुरुष चीनको एउटा इन्टरनेट विशेष बिक्री मञ्चका एकजना कर्मचारी हुनुहुन्छ। गत मार्च महिनादेखि उहाँले विशेष बिक्री मञ्चबाट खाना वा मालसामान किन्ने पाहुनाका लागि ‘डेलिभरि’ गर्ने काम थाल्नुभएको छ। हरेक दिन उहाँ लगभग ४० थान सेवा प्रदान गर्नुहुन्छ। चीनमा नयाँ कोरोना महामारी देखा परेपछि छ्यौ च्युन जस्तै कर्मचारीको संख्या नघट्नुका साथै यस्तो कर्मचारीको चाहना पनि ठूलो मात्रामा बढ्दै आएको देखिन्छ। उनीहरूले हजारौं परिवारका लागि ताजा साग, मीठा खाना र दैनिक जीवनमा चाहिने विभिन्न माल सामान पठाउने सेवा प्रदान गरेकाले उनीहरूलाई “नयाँ कोरोना महामारी अवधिमा चम्किएको प्राण रेखा” मानिन्छ।

डिजिटल अर्थतन्त्रमा भर पर्ने यस्तो रोजगारी अवस्था भएकाले रोग भोगिरहेको अवधिमा चीनले समाजलाई स्थिर र परिपाटी रुपमा कायम राख्न सकेको छ। त्यसबाट के प्रमाणित गरिएको छ भने डिजिटलको सशक्त जिवन्त शक्ति र रोजगारी सिर्जनशील शक्ति पनि देखिएको छ। अमेरिकी उपभोगक्ता समाचार र वाणिज्य च्यानल सीएनबीसीले हाल एउटा लेख प्रकाशित गर्दै हाल चीनमा डिजिटल अर्थतन्त्र रोजगारी अवसरका लागि “फुल कोरल्ने यन्त्र” बन्दै जाने कुरा जनाएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!