Loading... आजः शनिबार , श्रावण १२, २०८१

दर्ता भएका १७ र दर्ता नभएका ७वटा अनलाइन, टिभी र पत्रिकालाई गरियो कार्वाही


काेराेेेेना भाइरस महामारीको विषयमा बढाइचढाइ गरेर जनतामा त्रास भ्रम र अातंक सिर्जना हुने गरी समाचार लेख्ने, प्रकाशन तथा प्रशारण गर्ने १७वटा अनलाइन, टिभी र पत्रिकासँग नेपाल प्रेस काउन्सिलले साेझै सम्पर्क गरी ती सामाग्री हटाउन लगाउनुका साथै स्पष्टीकरण साेधेकाे छ भने दर्ता नभई सञ्चालन भएका ७वटा अनलाइनलाई नेपालभरि हेर्ने नमिल्ने बनाइएको छ।

जनतामा भ्रम र त्रास सिर्जना गर्ने अनलाइन, टिभी र पत्रिकालाई कार्वाही गरिएको सम्बन्धमा जानकारी दिंदै नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अाफ्नाे फेसबुक पेजमा लेख्नुभएको छ: “जनस्वास्थ्यसम्बन्धी भ्रामक, उत्तेजक शीर्षक राखी अपुस्ट समाचार सम्प्रेषण गर्ने १७ वटा अनलाइन, टिभी र पत्रिकासङ्ग काउन्सिलले पत्रकार आचारसंहिताविपरितका ती सामग्री हटाउन लगाउनुका साथै २४ घण्टे स्पस्टिकरण सोधेको छ। दर्ता नभई सन्चालित अरु ७ वटा अनलाइनको प्रशारण नेपालभरि हेर्नै नमिल्ने बनाइएको छ।”

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!