बर्दिया, राजापुर नगरपालिका वडा नं ८का अध्यक्ष चिन्तामणी आर्चायले नेपाल सरकारबाट पाएको दशै दिपावली खर्च वाफतको रकम बाबु आमा नभएका बालबालिकाहरुलाइृ आज प्रदान गर्नु भएको छ ।
वडा अध्यक्ष आर्चायले दशै दिपावली खर्च वाफत पाएको १० हजार रकम वडाका अनाथ असाहय बालबालिकाहरुलाइ दशै खर्च स्वरुप १० जना १ हजारका दरले प्रदान गर्नु भएको छ ।
कोभिडको महामारीको समयमा बाबु आमा भएका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा धेरै खुसी लागेको वडा अध्यक्ष आर्चायले बताउनु भएको छ ।