Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

दुबै नगरसभापति पदका उम्मेदार संग सगै भोट माग्दै


बर्दिया राजापुर असोज ११
नेपाली काग्रेश नगर कार्यसमितिका लागि आज हुने निर्वाचनमा राजापुर नगरपालिकाका नगर सभापति पदका उम्मेदवार महेश कुमार चौधरी र विष्णु थारु संग संगै भोट माग्दै गरेको गरेका दृश्य देखीयो ।

 

 

Insert your Ads code here

नेपाली काग्रेसका लागि आज राजापुरमा ७ वटा पदका लागि निर्वाचन हुने भएको छ ।
सदस्य पदका लागि सहमती भइसकेको हुदाँ सभापति पदका लागि महेश कुमार चौधरी र विष्णु थारु रहेका छन् भने उप सभापतिमा २ जना सचिब पदमा २ जना र सहसचिब पदमा २ जनाका लागि उपभापतिमा खुसीराम थारु, कमल पाण्डे, टंक जैसी सचिब पदका लागि सिताराम चौधरी, सुवाष तिमिल्सिना, नेत्र प्रसाद ढकाल, सहसचिब पदका लागि दिलिप रत्गैया, तुलाराम चौधरी र शिशर शर्मा बिच निर्वाचन हुने भएको छ । ७ पदकमा लागि २५५ जनाले मतदान गर्ने भएका छन् । निर्वाचन समाप्त पछि आज नै मतगणणा हुने भएको जानकारी प्राप्त भएको छ ।

 

 

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!