Loading... आजः शनिबार , श्रावण १२, २०८१

देशको नाउँमा कोभिड-१९ प्रतिरोधात्मक गर्ने बहादुरको सम्मान


कोभिड-१९ प्रतिरोध सम्मान समारोह आज सेप्टेम्बर ८ तारिख बिहान दश बजे पैचिङको जन बृहत् सभा भवनमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले “राष्ट्रिय पदक” प्राप्त गर्नुभएका चोङ नान शान र “जन बहादुर” भन्ने राष्ट्रिय सम्मान पाएका चाङ पो ली, चाङ तिङ यु र छ्न वैलाई बेग्ला बेग्लै गरी पदक प्रदान गर्नुभएको छ।महामारी भोगिरहेको अवधिमा ती बहादुरका नामलाई हजारौं चिनियाँ जनताले चिनेका छन्। साथै उहाँहरूको घतलाग्दो कथाले पनि चीनको कोभिड-१९ प्रतिरोधात्मक भावनाको राम्ररी ब्याख्या गरेको छ।

राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा चीनले महामारीको प्रतिरोध गर्ने संघर्षपूर्ण प्रक्रियाको पुन:सिंहावलोकन गर्नुका साथै त्यस संघर्षमा देखाइएको प्रतिरोधात्मक भावनाको उच्च मूल्याङ्कन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले सम्बोधन गर्दै “जनता” र “प्राण” भन्ने यी दुई शब्दलाई धेरैपटक गरी चर्चा गर्नुभएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!