सुख्खा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक अहिले सुचारु भएको छ।
इच्छाकामना गाउँपालिका- ६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको थियो। पहिरो पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको प्राप्त समाचारमा जनाइएको छ।