Loading... आजः शनिबार , श्रावण १२, २०८१

नाै साना दलले एमसीसी सम्झौता विरुद्ध संयुक्त अान्दाेलन गर्ने


अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध विभिन्‍न साना राजनीतिक दलहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन।

नेकपा मसाल, क्रान्तिकारी (माओवादी), नेकपा मालेल राष्ट्रिय जनमोर्चा लगायत दलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन।

‘भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रसहितका भूमि अतिक्रमण गरेको तथा अमेरिकाले हिन्द प्रशान्त रणनीतिअन्तर्गत एमसिसी सम्झौता अगाडि बढाएको’ निष्कर्ष निकाल्दै माघ २४ बाट उनीहरुले संयुक्त संघर्ष गर्ने जनाएका छन। काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल सुर्खेत र धनगढीमा विरोधसभा गर्ने उनीहरुले बताएका छन।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!