Loading... आजः शनिबार , श्रावण १२, २०८१

निवर्तमान बेलायती राजदूत रिचर्ड चार्ल्स मोरिस बेपत्ता


नेपालका निम्ति निवर्तमान बेलायती राजदूत रिचर्ड चार्ल्स मोरिस बेपत्ता भएका छन्। ६ महिनाअगाडि जुनदेखि फिजीस्थित बृटिश उच्चायुक्तको कार्यालय सम्हाल्नेगरी काठमाण्डौबाट बिदा भएका ५२ बर्षीय कूटनीतिज्ञ मोरिस बैशाख २४ गते अर्थात गत बुधबार बिहान १०:३० बजे बेन्ट्लीस्थित निजी निवासबाट मर्निङ्ग वाकको निम्ति निस्केका थिए।

६ फिट अग्ला,दाह्री पालेका उनी अबको दुई महिनापछि जुलाईदेखि प्यासिफिक नेटवर्कको प्रमुखमा नियुक्त हुँदै थिए। सन २०१५ को नोभेम्बरदेखि गत बर्षसम्म उनले ठ्याक्कै चार बर्ष नेपालमा बिताएका थिए, जनअास्था साप्ताहिक अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!