Loading... आजः सोमबार , असार ३२, २०८१

नेकपाका १३ कार्यकर्ता मध्यरातमा पक्राउ


फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टीका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताइएको छ।

इलाममा कोरोना भाइरसका काराण आक्रान्त भएका जनताको सेवामा जुटेका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई गए मध्यरातमा शसस्त्र र प्रहरीले घर घेराहाली हवाई फायर गर्दै पक्राउ गरिएको जनखबरले लेखेको छ।

Insert your Ads code here

देश काेराेना विरुद्धको लडाइँमा हाेमिएकाे समय पराइलाई खुशी पार्दै कुनै हिंसात्मक र ध्वंसात्मक काममा नलागेका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई मध्यरातमा घर घेरा हालेर पक्राउ गरिनु ठीक नभएको धारणा सार्वजनिक भइरहेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!