Loading... आजः शनिबार , श्रावण १२, २०८१

कम्तिमा १५ दिन लक डाउन गर्न नेता मणि थापाकाे आग्रह


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले कम्तिमा १५ दिन लक डाउन गर्न आग्रह गरेका छन्।

उनले आफ्नो पार्टी नेतृत्वको ओली सरकारलाई प्रिय सरकार! सम्बोधन गर्दै जनतामा कोरोनाको त्रास बढिरहेको हाम्रा सस्थाहरुले विश्वसनिय कामगर्न नसकेको र कार्यशैली जनमैत्री नभएकाले पनि त्रासबाट मुक्त पार्न १५ दिन लक डाउन माग गरेका छन्।

सरकारले जतिसुकै भरोसा दिएपनि जनता विश्वस्त हुन नसेकेको बताउँदै १५ दिन देशलाई लक गरी कोरोना विरुद्धको संघर्षमा जनताको सहमति जुटाउन आग्रह गरेकाेे संसारन्यूज डटकमले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!