Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालको दक्षिणी भागमा फेरि लकडाउन


कोरोना संक्रमितहरूको संख्या द्रूत गतिले बढ्दै आएकोले भारतसँग सीमा जोडिएको नेपाली जिल्ला पर्सामा जुलाई २५ तारिख बिहान ५ बजेदेखि फेरि लकडाउन गरिएको छ। कारखाना, कम्पनीहरू स्थगित हुनुका साथै पसलहरू पनि बन्द गरिएका छन्। सार्वजनिक यातायात पनि रोकिएको छ। आवश्यकता नपरेकाहरूले घरमा बस्नुपर्नेछ।

नेपाल र भारतबीच घनिष्ट सम्पर्क भएको पर्सा जिल्लाको सबैभन्दा मुख्य शहर वीरगन्जमा लकडाउनपछि सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा संचारकर्मीहरू मात्रै देखिन्छन्। थाहा भए अनुसार, बितेका १० दिनभित्र पर्सा जिल्लामा थप संक्रमितको संख्या ८३ पुगेकाले फेरि लकडाउन गरिएको हो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!