Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालको प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद साप्कोटाद्वारा दुई अधिवेशनको प्रशंसा


चीनमा चालु दुई अधिवेशनबाट अन्तर्राष्ट्रिय समाजबाट ठूलो ध्यान आकर्षित भइरहेको छ। धैरै मुलुकका राजनीतिज्ञ तथा विद्वानहरूले यस वर्षको विशेष घडीमा आयोजित दुई अधिवेशनमा चीनले तेह्रौं पञ्च वर्षिय योजनालाई पूरा गर्न तथा कोभिड-१९ महामारीको चुनौतीको सामना गर्न दिशानिर्देशन गर्ने विश्वास गरेका छन्।

नेपालको प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले यसबारे चर्चा गर्दै भन्नुभएको छः यो अधिवेशन निकै गहन, व्यापक सफल हुने मलाई विश्वास छ। चिनियाँ राष्ट्राध्यक्ष सीको नेतृत्वमा यो अधिवेशन सफल मात्र होइन यो विश्वलाई नै एउटा नयाँ दिशा दिने हुनेछ। राजनीतिक हिसाबले पनि आर्थिक हिसाबले एउटा नयाँ विश्व व्यवस्था निर्माण दिशातिर अग्रसर हुने हिसाबले एउटा ठूलो कोसे ढुङ्गा साबित हुने छ विश्वास लिएको छु।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!