Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप टेनमा पुग्न सफल


अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवा दिवेश पोखरेल आर्थ गन अमेरिकी आइडलको टप टेनमा पर्न सफल हुनुभएको छ। दिभेस पोखरेलले आफनो फेस बुक पेजमा आफू टप टेनमा पुगेकोमा खुशी व्यक्त सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

अमेरिकी आइडलका सुरुका चरणबाटै जजहरुको पर्न सफल पोखरेलले जोन डेनभरको चर्चित गीत कन्ट्री रोड गाउँदा जजहरु निकै प्रशन्न भएको देखिन्थ्यो। दिभेस पोखरेलको सफलताबाट प्रभावित भएर नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले उनी टप टेनमा पुगेको आफू निकै खुशी भएको ट्वीट मार्फत बताउनु भएको छ। साथै उहाँको यो सफलताले अमेरिकामा रहेका नेपालीलाई गर्ववान्ति बनाएको पनि उल्लेख गर्नुभएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!