Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

नेपाली सेनाका पूर्वरथी खड्का उपचारका क्रममा निधन


नेपाली सेनाका अवकासप्राप्त रथी कुलबहादुर खड्का निधन भएको छ।

क्यान्सरपीडित खड्का काठमाडौंस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। २०६५ पुष्पकमल दाहाल सरकारले प्रधानसेनापति नियुक्त गरे पनि पदबहाली हुन पाएका थिएनन्। त्यसपछि देखि नै गुमनाम जीवन बिताइरहेका खड्का क्यान्सरबाट पीडित थिए।

प्यान्क्रियाज क्यान्सरबाट पीडित खड्कालाई डायग्नोसिस गरिएको ५५औं दिनमा आज नर्भिक अन्तर्राष्ट्रिय अस्तालमा निधन भएको हो। अाजै उनको पार्थव शरीरलाई पशुपति अार्यघाटमा अन्तिम संस्कार गरिएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!