Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल र चीनका परराष्ट्र अधिकारीबीच संवाद


नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, विभिन्न सम्झौता र त्यसको कार्यान्वयनका सन्दर्भमा हिजो बुधबार छलफल भएको छ। दुबै देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीच बुधबार भर्चुअल बैठक सम्पन्न भएको मन्त्रालयले जनाएको नेपाल समाज अनलाइनले लेखेको छ।

मन्त्रालयले नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र चीनका तर्फबाट उपमन्त्रीको नेतृत्वमा छलफल भएको जानकारी दिएको छ। दुवै देशका अधिकारीबीच भएको छलफलमा कोरोना महामारी रोकथाम र नियन्त्रणका विषयलाई जोड दिइएको बताइएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!