Loading... आजः आइतबार , माघ २७, २०८१

पछिल्लो २४ घण्टामा १ हजार १६ जना संक्रमित


नेपालमा आज हालसम्मकै सबैभन्दा बढी पछिल्लो २४ घण्टामा १ हजार १६ जना संक्रमित भएका छन्।

नियमित प्रेस ब्रिफिङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा भएको १३ हजार ४ सय ६१ जनाको परीक्षणमा पछिल्लो २४ घण्टामा १ हजार १६ जना संक्रमित भएका छन्।

नयाँ थपिएसँगै देशभर संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको छ। पछिल्लो २४ घण्टामा ८५ जना डिस्चार्ज भएका छन्। देशभर कुल सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ६३ रहेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!