Loading... आजः शनिबार , श्रावण १२, २०८१

पाञ्चजन्य माध्यमिक विद्यालयको ६१औ वार्षिक उत्सव तथा अभिभावक भेला भव्य


मेनका चौधरी ः
बर्दिया मसीर २२
पाञ्चजन्य माध्यमिक विद्यालयको ६१औ वार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रमका प्रमुख अथिती तथा बारबर्दिया नगरपालीकाको मेयर छवीलाल थारुले गुणस्तरीय शिक्षा बनाउन बारबर्दिया नगरपालीकाको अभियान भएको बताउनु भयो ।
सो कार्यक्रममा उत्सवको दिव प्रज्वलन गर्दै बारबर्दिया नगरपालीकाको मेयर छवीलाल थारुले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
उक्त कार्यक्रमका विशेष अथिती उपमेयर रत्ना कुमारी पाण्डेले आफुहरुले गरीवका बालबालीकालाई छात्रा वृद्धि वितरण गर्ने कार्यक्रम रहेको शिक्षामा सुधार गर्न शिक्षक र अभिभावक एक जुट भएर विद्यालय व्यवस्थापन गर्न अनुरोध गर्नु भएको थियो ।
सो कार्यक्रममा बारबर्दियाको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले विद्यार्थीहरुको लागी पहिलो पाठशाला घर हो त्यसैले अभिभावकहरुले समेत शिक्षक जटिकै विद्यार्थीहरुको लागी महत्व हुन्छ घर वनाउदाँ जटि मेहेनत गर्ने र सफा गर्ने गरे जस्तै विद्यार्थीहरुको लागी समेत समय दिनु र लगानी दिनु पर्ने आवश्यक भएको बताउनु भयो ।
साथै उहाँले थप भन्नुभयो बारबर्दिया नगरपालीकाको कुनै पनी बालबालीका शिक्षाबाट बञ्चीत हुन नपर्ने बताउनु भयो ।
उक्त दिवस कार्यक्रमको विद्यालयको भव्य वार्षिक उत्सव तथा अभिभावक दिवसमा कार्यक्रमको सभा अध्यक्ष सोही विद्यालय व्यवस्थापन समीतिको अध्यक्ष चिरन्जीवी ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अथिती बारबर्दिया नगरपालीकाको स्थापक मेयर दुर्गा वाहादुर थारु पुर्व वडा ४ अध्यक्ष मान वहादुर थारु विभीन्न संघ संस्थाको प्रतिनिधीहरु शिक्षक अभिभावकहरु व्यवस्थापन समीति विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम भव्य रुपमा सम्म भएको छ ।
पुस ६ गते देखि गुलरियामा सञ्चालित हुने प्रादेशिक महोत्सवमा आउने स्थानीय र देश मै नाम कहलिएका कलाकारहरू..
 
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!