लकडाउनको कारण पोखरामा फसेका पूर्व युवराज पारस शाह तेश्रोचोटि फेरि हृदयाघातको शिकार भएको खवर झूठो ठहरिएको छ।
हिजो रातभर र दिनभर ताल किनारको होटलमा चुल्हो चौको जोडेर खुशियालीमा भयँकर पार्टी थियो। हिजो मध्यरात १२ बजेर ३६ मीनेट जाँदा BREAK Up finally, free at last भनेर FB मा पोस्ट गरेका थिए।
टिभीमा अश्लील अन्तर्वार्ता कार्यक्रम प्रस्तोता सोनिका राउतसङ्ग लिभिङ्ग टुगेदरमा रमाउदै आएका पारसको आफ्नो घरपरिवारसङ्ग राम्रो सम्बन्ध छैन। छोरा हृदयेन्द्र, छोरीहरु पूर्णिका र कीर्तिका हुर्किसकेको अवस्थामा उनले चाहेर पनि पत्नी हिमानीसङ्ग कानूनी रूपमा छुट्न सम्भव छैन। बरु सोनिकासङ्ग भने सम्पूर्णत: अलग भएको खुलासा उनी आफैले गरेका छन्। जनअास्था साप्ताहिक अनलाइनमा समाचार छ।