Loading... आजः शनिबार , श्रावण १२, २०८१

पेरिसडाँडामा नेकपा सचिवालय बैठक


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा एकीकरणपछि पहिलोपटक बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्छ। बैठकमा पार्टी एकिकरणको बाँकी काम लगायत आन्तरिक व्यवस्थापनको कामबारे छलफल भइरहेको छ।

यसअघि गत शुक्रबार तय गरिएको सचिवालय बैठक स्थगित गरी आजका लागि सारिएको हो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!