Loading... आजः शनिबार , श्रावण १२, २०८१

पैचिङ ओलम्पिक खेलकूदको तयारी उत्साहपूर्ण रुपमा भइरहेको अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिका अध्यक्षको भनाइ


कोभिड-१९ को प्रभावमा परेता पनि पैचिङ हिउँदे ओलम्पिक खेलकूदको तयारी कार्य उत्साहपूर्ण रुपमा भइरहेको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकूद शुरू हुन ५०० दिन बाँकी भएको उपलक्ष्यमा अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिका अध्यक्ष थोमास बाहले चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा उक्त कुरा भन्नुभएको हो।

उहाँले भन्नुभएको छः उक्त तयारी कार्यको पछाडि चिनियाँ जनतामा देखिएको जिवन्त शक्ति पाइएको र ८ लाख जनाले पैचिङ ओलम्पिक खेलकूदको लागि स्वयं सेवकको आवेदन दिएका छन्। साथै पैचिङ ओलम्पिक खेलकूदमा चिनियाँ व्यवसायहरूको सक्रिय सहभागिता र समर्थनले पनि गहिरो छाप पारेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!